Does an individual need to be a permanent resident to get a home loan in Australia? Financial advisor Bishwas Bhattarai spoke to SBS Nepali about different factors impacting a first-time home buyer, including the Victorian government's recent stamp duty exemptions. - अस्ट्रेलियामा घर किन्ने ऋण पाउन 'पर्मानेन्ट रेजिडेन्ट' हुनै पर्ने हो त? यो लगायत भिक्टोरिया सरकारले पहिलो पटक घर किन्ने योग्य व्यक्तिहरूका लागि अक्टोबरदेखि जारी गरेको छुटबारे आर्थिक सल्लाहकार विश्वास भट्टराईले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।