Stay updated with the top Nepali stories from the past week in this weekly Nepal update. - नेपालले अन्तर्राष्ट्रिय अदालत (आईसीजे) समक्ष नेपाललाई जलवायु परिवर्तनले पारेको असर र पाउनु पर्ने क्षतिपूर्तिका बारेमा आवाज उठाएको छ। यो लगायत नेपालको साप्ताहिक अपडेट सुन्नुहोस्।