Flower vendors in Kathmandu have reported a surge in demand for red roses this Valentine’s Day. With local production falling short, many say they have resorted to importing flowers from abroad. Floriculture Association Nepal's General Secretary Hira Mani Sharma spoke to SBS Nepali about the growing demand and its impact on the industry. - हरेक वर्ष १४ फेब्रुअरीमा प्रणय दिवस पनि भनिने भ्यालेन्टाइन्स डे मनाउने चलन छ। काठमान्डूमा भ्यालेनटाइन्स डेका लागि रातो गुलाफका फूलको माग यो वर्ष अत्यधिक बढेको पुष्प व्यवसायीहरूले बताएका छन्। नेपाली उत्पादनले माग धान्न नसकेर विदेशबाट पनि फूल ल्याउनु पर्ने उनीहरूको भनाइ छ। भ्यालेनटाइन्स डेमा नेपालमा कति वटा गुलाफका फूल बिक्री भए लगायतका विषयमा फ्लोरिकल्चर एसोसिएसन नेपालका महासचिव हिरामणी शर्माले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।