Senior journalist Kishore Nepal was recently in Australia for the first time. Nepal, who has spent more than half a century in journalism, spoke to SBS Nepali about his career, Nepali politics, and the media industry. Listen to the first part of the conversation. - आधा शताब्दीभन्दा बढी समय पत्रकारितामा बिताइसकेका वरिष्ठ पत्रकार किशोर नेपाल भर्खरै पहिलो पटक अस्ट्रेलियाको भ्रमणमा आएका थिए। बिहीवार, १३ फेब्रुअरी, विश्व रेडियो दिवसका दिन मेलबर्नस्थित एसबीएसको रेडियो स्टुडियो पुगेका पत्रकार नेपालले आफ्नो जीवन, नेपालको राजनीति र पत्रकारिताका विविध आयामहरू बारे एसबीएस नेपालीसँग गरेको कुराकानीको पहिलो भाग सुन्नुहोस्।